एनएनआईपीए स्पोर्ट्स अवार्डमा खेलाडी र संचारकर्मी सम्मानित

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले भारोत्तोलनका प्रमुख प्रशिक्षक एवं साग पदकधारी स्व. सुनीललाल जोशीलाई स्व. गजराज जोशी आदर्श खेलाडी अवार्डबाट मरणोपरान्त सम्मान गरेको छ । स्व. जोशीकी धर्मपत्नी रेखाले सो अवार्ड ग्रहण गरेकि थिइन । यो अवार्डको पुरस्कार राशी २५ हजार रुपैयाँ रहेको छ । त्यस्तै ‘एनएनआईपीए पत्रकारिता’ पुरस्कार फोटो पत्रकार श्याम…