प्रिंकल र यिमिङ सफलता नेपालको चुनौंति समाप्त

भारतकी प्रिंकल सिंह र चीनको यिमिङ दाङ नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट– २ अन्तर्गत महिला सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा प्रिंकलले नेपालकी मायांका राणालाई ६–१, ६–७(४) र ७–५ को सेटमा पराजित गरिन् । मायांकाको पराजयसंगै प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको छ । त्यस्तै यिमिङले भारतकी तृषा विनोदलाई ६–३, ३–६…