सर्वोच्चले गऱ्यो ओलम्पिक कमिटीको निर्वाचनको मार्ग प्रशस्त

नेपाल ओलम्पिक कमिटीको निर्वाचन गर्न सर्वोच्च अदालतले मार्गप्रशस्त गरेको छ । आइतबार दुवै पक्षबीच भएको बहसपछि सर्वोच्चले अन्तरिम आदेशलाईलाई निरन्तरता दिनुपर्ने अवस्था नरहेको फैसला सुनाएको हो । उक्त फैसलासँगै नेपाल ओलम्पिक कमिटीको निर्वाचनको मार्ग प्रसस्त भएको हो । भदौ २२ गते आइतबार दुवै पक्षको बहस सुनेपछि न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले नेपाल ओलम्पिक…