राष्ट्रिय खेल भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्ज्वल

भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्ज्वल बहादुर सिंह नियुक्त भएका छन् । गत असार १० गते बुधवार सदस्य सचिव स्तरीय निर्णयानुसार सिंहलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको हो । काठमाडौ जिल्लामा कार्यरत प्रशिक्षक सिंहलाई समान पद, श्रेणी तथा सेवा कायम रहनेगरि प्रमुख प्रशिक्षकमा नियुक्ति गरिएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकद्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ । २०५२…