कोभिडसँग लड्न टोखामा क्रस दुवाथलन च्यालेन्ज

नेपाल ट्राइयाथलन संघको आयोजनमा पुष २५ गते शनिबार टोखामा क्रस दुवाथलन च्यालेन्ज हुने भएको छ । च्यालेन्ज उपत्यकाको ऐतिहासिक पुरानो शहर टोखाको गणेशस्थान देखि चन्डेश्वरीसम्मको स्थानमा आयोजना हुने आयोजकले जनाएका छन् । ट्राइयाथलनको विधाहरूमध्ये क्रस दुवाथलन पनि एक हो । क्रस दुवाथलनमा २.५ कि.मि. दौड, १० कि.मि. साइक्लिङ र १.५ कि.मि. दौड हुने संघका महासचिव…