‘डेटलाइन’ सकियो, अब ‘बाटो म्याद’ मात्रै

■ श्रीविक्रम भण्डारी सातदोबाटोमा निर्माणाधीन हिटिङ पौडीपोखरी निकट भविष्यमै नेपालमा आयोजना हुन गइरहेको १३औँ एसियाली खेलकुद प्रतियोगिताअगावै निर्माण हुन्छ या हुँदैन त्यो अहिले विशेष चासोको विषय बनेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले कात्तिक १५ गतेभित्र १३औँ सागका सम्पूर्ण पूर्वाधार निर्माण भइसक्ने दाबी गर्दै ‘डेटलाइन’समेत दिएका थिए । सदस्यसचिव सिलवालले दिएको यो डेटलाइन…