ओलम्पिक खेलमा नेपाली टीमको लागि सम्झौता

सन २०२० मा जापानमा आयोजना हुन गैरहेको ओलम्पिक खेलकुद प्रतियोगितामा नेपाली टीमका खेलाडीहरुको ‘प्री ट्रेनिङ क्याम्प टोकोसिमा प्रीफेक्चर जापान’मा राख्ने सम्वन्धमा हालै दुई पक्षबीच हस्ताक्षर भएको छ । उक्त कार्यक्रममा नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र जापानको तर्फवाट गभर्नर कोमानोले हस्ताक्षर गरेका थिए । सो अवसरमा पौडी र आर्चरीको तर्फवाट अध्यक्षद्वय अशोक…