लच्कियो राजपा ! संविधान संशोधनविना नै निर्वाचनमा जान तयार

तीनबुँदे सहमति पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने अडान लिँदै आएको मधेसकेन्द्रित दल राजपा लचकदार रुपमा प्रस्तुत भएको छ । तीनबुँदे मागमध्ये अत्यन्त महत्व दिँदै आएको सीमांकनको मुद्धा थाती राख्दै निर्वाचनमा जान तयार रहेको संकेत सो पार्टीले दिएको छ । राजपाको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आफ्नो दल जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, आन्दोलनका क्रममा मृत्यु भएकालाई…