सिके राउतका चार कार्यकर्तालाई सफाई

■ हेमशंकर सिंह, राजविराज डा. सीके राउतले नेतृत्व गरेको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका चार जना कार्यकर्तालाई जिल्ला अदालत सप्तरीले सफाई दिएको छ । राजविराज नगरपालिका-११ फर्सेठ बस्ने वर्ष २३ का श्याम कुमार यादव, वर्ष १९ का सरोज कुमार यादव, सप्तकोशी नगरपालिका-१० फत्तेपुर बस्ने वर्ष १९ का अबिनास पण्डित र तिलाठी कोइलाडी गाउँपालिका-२ बस्ने वर्ष २८…