केपीको प्रश्न- ‘भण्डारीसँग पनि जोड्ने अनि हाम्रो दूरी बढेको कुरा गर्ने ?’

‘उहाँ (प्रचण्ड) काठमाडौंमा र म बाकुमा हुँदा दूरी त बढ्ने नै भयो । किनकी दूरी नै टाढा छ । योबाहेक हामीबीच दूरी बढ्ने अरु कुरा त छैन...!’ असंलग्न आन्दोलन(नाम)को अजरबैजानको बाकुमा सम्पन्न १८औंँ शिखर सम्मेलनमा नेपाली प्रमण्डलको नेतृत्व गरी आज स्वदेश फर्केपछि आयोजित पत्रकार भेटघाटमा प्रधानमन्त्री केपी ओलीले दिनुभएको अभिव्यक्ति हो यो । ‘पार्टीका अर्का…