राजपाको संयोजकमा पुनः राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डल संयोजकको जिम्मेवारी पुनः राजेन्द्र महतोले पाएका छन् । राजपाको विधानमा चक्रीय प्रणालीअन्तर्गत अध्यक्षमण्डलको संयोजक दुई–दुई महिनामा परिवर्तन हुने प्रावधान छ । सोहीअनुसार आज (५ मंसिर) देखि महतो पुनः संयोजक भएका हुन् । बबरमहलस्थित राजपाको केन्द्रीय कार्यालयमा बुधबार बसेको अध्यक्षमण्डलको बैठकले यसबारे निर्णय गरेको थियो । यसअघि राजपा अध्यक्षमण्डलको संयोजक महन्थ…