बालुवाटार प्रकरण र अधिनायकवादको गोरेटो

■ इन्द्रबहादुर बराल बहुचर्चित बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा मुलुक सडकदेखि सदनसम्म तातेको छ । उक्त जग्गा हडप्ने भूमाफियादेखि सरकारका पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू र उच्च सरकारी अधिकारीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामै फेहरिस्तको विपक्षी बनाई मुद्दा दायर गरेको छ । तर, अख्तियारले दायर गरेको विपक्षीको लिस्टमा खास गरेर सत्तारुढ दलका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र…