सरकारविरुद्ध सङ्घर्षमा उत्रिने तीन दलका नेताहरूको उदघोष

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस, प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी र नवगठित जनता समाजवादी पार्टी नेपाल (जसपाने) ले वर्तमान सरकारविरुद्ध एकताबद्ध भई सङ्घर्षमा उत्रिने सहमति गरेका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने उल्लिखित तीन दलका नेताहरूबीच सोमबार काङ्ग्रेस केन्द्रिय कार्यालयमा भएको बैठकले उक्त निश्कर्ष निकालेको हो । काङ्ग्रेस सभापति शेरबहादुर देउवा, राप्रपाका डा. प्रकाशचन्द्र लोहनी र जसपानेका…