कांग्रेसको १४औँ महाधिवेशन फागुन ७-१० मै हुने

नेपाली कांग्रेस पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर हुने सो पार्टीले जनाएको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आइतबार बसेको बैठकमा १४औँ महाधिवेशन निर्धारित समयमै गर्ने र अन्य अधिवेशनका तालिकामा भने हेरफेर गर्नेबारेमा छलफल भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए…