कांग्रेसद्वारा कास्की-२ को उम्मेदवारमा खेमराज पौडेलको चयन

यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली काङ्ग्रेसले कास्की क्षेत्र नं २ मा पुराना पार्टी नेता खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय समितिको पदाधिकारी बैठकले १६ जना आकाङ्क्षीमध्येबाट पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेकोे हो । ज्ञातव्य छ, खेमराज नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाका हितैषीका रुपमा चिनिन्छन् । देउवाले…