प्रधानमन्त्रीले पाएनन् दूत !

उत्तरको छिमेकी मुलुक चीनसँग सुमधुर सम्बन्ध बनाउन सफल प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को छिमेकी मित्रराष्ट्र भारतसँग माधुर्य बढाउन गर्नुभएको प्रयास अहिलेसम्म सफल भएको छैन । परराष्ट्रमन्त्री निकम्मा भएपछि उहाँले नयाँदिल्लीमा विशेष दूत पठाएर दुईपक्षीय सम्बन्धको चिसोपन घटाउन प्रयत्न गरिरहनुभएको त छ, तर उपयुक्त र समर्थवान दूतसमेत प्रधानमन्त्रीले फेला पार्नुभएको छैन । ओलीले राजपा नेता महन्थ…