‘काङ्ग्रेसको पहिलो प्राथमिकता नै शान्ति’ : नेका सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीको पहिलो प्राथमिकता नै शान्ति भएको बताएका छन् । बुद्ध जयन्तीको अवसरमा आज (२५ वैशाख) शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भइरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना गरेका छन्…