नेकपाका नेताहरूलाई देउवाको धम्की !

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा ‘एमसिसी’ अनुमोदनका निम्ति जुनसुकै कदम चाल्न तयार हुनुभएको जानकारी प्राप्त भएको छ । देउवाले एमसिसीलाई किन आफ्नो प्रतिष्ठाको विषय बनाउनुभएको हो बुझ्न सकिएको छैन, तर उहाँ यसनिम्ति कसैलाई धम्क्याउनेदेखि कुनै पनि स्तरको सम्झौता गर्नसमेत तयार रहनुभएको पाइएको छ । एमसिसी अनुमोदन गराउने सर्तमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्दै आउनुभएका…