भारतसँगको सीमा नाका खोल्न जसपाको माग

जनता समाजवादी पार्टी (जसपा) बाँकेले लगभग ६ महिनादेखि बन्द रहेको नेपाल–भारत सीमानाका खोल्न सरकारसँग माग गरेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै जसपा, बाँकेले लकडाउन र सीमानाका बन्द गर्दासमेत कोरोनाको संक्रमण रोक्न नसकिएको भन्दै तत्काल नेपाल–भारत सीमा नाका खोल्न माग गरेको हो । नेपाली नागरिकलाई सुरक्षित राख्ने उद्देश्यले गत ०७६ चैत…