शेरधन राईविरुद्ध पनि अविश्वास प्रस्ताव

प्रदेश १ मा हिउँदे अधिवेशनको बैठक आह्वान प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । नेकपा प्रचण्ड-माधव समूहका सांसदहरूले आइतबार प्रस्ताव दर्ता गरेका हुन् । गत शुक्रबार वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध पनि सोही समूहका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेका छन् । पार्टी विभक्त भएपछि आन्तरिक कलह चर्कँदै जाँदा प्रचण्ड–माधव…