‘यती’प्रति केपी किन नतमस्तक ?

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘यती अस्त्र’ प्रयोग गरी चौतर्फी हमला हुन थालेपछि ‘यती’ र ‘केपी’बीचको सम्बन्धलाई लिएर जनसाधारणमा समेत थप चासो बढेको पाइएको छ । केका निम्ति केपी ओलीले आङछिरिङ शेर्पाको परिवार र व्यापारिक कम्पनीलाई विशेष सुविधा र संरक्षण दिएका होलान् भन्ने जिज्ञाशा सर्वत्र प्रकट भएको छ । केही वर्षअघि आङछिरिङको सिफारिसमा भन्सारका पूर्वसुब्बा कृपाशुर…