राज्यकोषमा साढे पाँच अर्ब क्षति !

नेपाल विद्युत प्राधिकरणको व्यवस्थापकीय लापार्बाही र रहश्यमयी व्यवहारका कारण राज्यलाई साढे पाँच अर्बभन्दा बढी रुपैयाँ क्षति हुन पुगेको छ । केवल तथा फाइबर अप्टिकल सञ्चालकहरूसँग भाडावापत लिनुपर्ने रकम असुल नगरिएकोले यसरी अर्बौं रुपैयाँ क्षति भएको हो । प्राप्त समाचारअनुसार नेपाल विद्युत प्राधिकरणले दुरसञ्चार र केवुल सेवाप्रदायक कम्पनीहरूले विद्युत् प्राधिकरणको टावर तथा पोल प्रयोग गरेवापत नियमानुसार…