राजकुमारीलाई घरबाट निकाल्न मन्त्री पोखरेलको कडा आदेश !

रक्षामन्त्री ईश्वर पोखरेलले राजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई आफू बस्दै आएको घरबाट बलपूर्वक निकाल्न मातहतका कर्मचारीलाई आदेश दिनुभएको छ । नेपाल ट्रस्ट सूत्रबाट प्राप्त जानकारीअनुसार प्रेरणालाई घरबाट एक्काइस दिनभित्र निस्कन आदेश दिइएको पत्र असोज ५ गते बुझाइएको छ र, यो अवधिभित्र घर नछोडे बलपूर्वक घरबाट निकाल्न मन्त्री पोखरेलले निर्देशन दिनुभएको छ । यही असोज २६ गते…