– गोपाल पराजुली २०५१ साल भाद्र १२ गते म पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशबाट स्थायी न्यायाधीश भएँ । त्यो समयमा म पारिवारिक समस्याबाट गुज्रिरहेको थिएँ । मेरी पत्नी विणा बोनम्यारो सुक्ने रोग (Aplastic Anemia) बाट ग्रसित थिइन् । यस्तो विषम परिस्थितिमा पेशागत जिम्मेवारी र पारिवारिक दायित्वबीच सन्तुलन मिलाउनुपर्ने मेरो कठिनाई बुझेर तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले मेरो…