‘सुपर प्राइमिनिस्टरशीप’को अभ्यास !

कार्यकारी प्रमुखलाई निर्वाध काम गर्ने मौका दिनुपर्नेमा भिन्न स्थिति देखापर्दैछ । प्रधानमन्त्रीभन्दा माथि ‘सुपर प्रधानमन्त्री’को अभ्यास सुरु भएको छ । यसले राजनीतिलाई थप विकारयुक्त बनाउने र प्रजातन्त्र एवम् प्रजातान्त्रिक प्रणालीको उछित्तो काढ्ने सम्भावना बढाउँदै छ । - देवप्रकाश त्रिपाठी देशका निम्ति केही गर्ने इच्छाशक्ति, इमानदारी र दूरदृष्टि भएका राजनीतिक मानिसले पदीय जिम्मेवारी खोज्नुलाई स्वभाविक मानिन्छ…