राष्ट्रपतिको मौनता कसको पक्षमा ?-देवप्रकाश त्रिपाठी

मुलुक सञ्चालनको मुख्य जिम्मेवारी पाएका सरकार र संसद् असफल हुँदै गइरहेको सन्दर्भमा अर्को शक्तिशाली वैधानिक निकाय राष्ट्रपतिको भूमिका कस्तो हुनुपर्ने भन्ने विषयमा बहस सुरु भएको छ । वैकल्पिक सत्ताको अभ्यास गरिरहेको माओवादी 'मूर्तिवत् राष्ट्रपति'को वकालत गरिरहेका छन्, उनीहरू राष्ट्रपतिको मौन रहनेबाहेक कुनै पनि भूमिकाको आलोचना गर्ने गर्छन् । यसरी राष्ट्रपत्रि्रति ज्यादा आक्रामक र आलोचक बन्नुका…