बुद्धलाई बचाऊ -देवप्रकाश त्रिपाठी

बौद्धमार्गीहरूको पवित्र भूमि तिब्बतका दर्जनौँ नागरिकले धार्मिक एवम् मानवीय स्वतन्त्रताको माग गर्दै आत्मदाह गरिसकेका छन् र यो क्रम जारी छ । तिब्बती नागरिकहरूले दर्शाएको बलिदानीले मानिसका निम्ति स्वतन्त्रता कति प्रिय वस्तु-तत्त्व हो भन्ने सत्यको उजागर गरेको छ । विरोध प्रदर्शनमा अधिक बल प्रयोग गर्दै रोक लगाइने भएपछि तिब्बती स्वतन्त्रता सेनानीहरू आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन आत्मदाहजस्तो शहिदी…