यसकारण सङ्घीयताबाट र्फक प्रचण्ड

(मुलुकलाई सङ्घीय संरचनामा लैजाने कुरा नै संविधान निर्माणमा बाधक बन्नसक्छ भन्ने हामीले धेरै अघिदेखि ठान्दै आएका हौँ । त्यर्सथ विगत पाँच वर्षभित्र यस साप्ताहिकमा सङ्घीयतासँग सम्बन्धित लेख-रचना प्रकाशित गरेर सम्बन्धित पक्षलाई सचेत गराउने प्रयास हामीले पटकपटक गर्दै आएका हौँ । प्रचण्ड सङ्घीयताबाट यस कारण र्फक शीर्षकमा ६ कात्तिक २०६५ मा प्रकाशित लेख वर्तमान सन्दर्भमा उपयुक्त…