अमेरिकी दूरदर्शिता !

राजनीति या प्रशासनिक भूमिका निर्वाह गर्ने ब्यक्ति कानूनी रूपले समेत शुद्ध भएर आउनुपर्छ भन्दा विदेशमा बसोबास गर्ने नेपालीजनले मन दुःखाउनु नपर्ने हो । नेपालमा जो मानिस जतिसुकै दुःख र कष्ट ब्यहोर्नु परेपनि यहीँ लड्छु, बाँच्छु र मर्छु भन्ने चाहना राख्नेहरूको सङ्ख्या सानो छैन । स्वदेशमै बसेर स्वदेशका निम्ति केही गर्न खोजिरहेका या खोज्नेहरूलाई निरुत्साहित तुल्याउने…