‘अप्रजातान्त्रिक प्रजातन्त्र’को सङ्केत

– देवप्रकाश त्रिपाठी प्रजातन्त्रका अनेक विकृतिमध्ये एउटा अप्रजातान्त्रिक प्रजातन्त्र हो र, नेपालले विगत कैयन वर्षदेखि कुनै न कुनै रूपमा अप्रजातान्त्रिक प्रजातन्त्र (Undemocratic Democracy) को सामना गर्दै आएको छ । विश्वमा सैन्य बलमा स्थापित अधिनायकवाद र कम्युनिस्ट विचारमा आधारित अधिनायकवादबारे अधिकांश मानिस जानकार भए पनि अप्रजातान्त्रिक प्रजातन्त्र अर्थात् प्रजातान्त्रिक पद्धतिकै जगमा प्रकट हुने अधिनायकवादबारे सङ्क्षिप्त विवेचना…