काङ्ग्रेस किन र कहिलेदेखि माओवादीपट्टि ?

– देवप्रकाश त्रिपाठी नेकपा एमालेको विपरीत धु्रवमा नेपाली काङ्ग्रेस र माओवादीको मोर्चाबन्दीलाई सत्ता–साझेदारीले प्रोत्साहित गरेको भन्ने विश्वास धेरैमा हुन सक्छ । वास्तवमा एमालेसँगको सत्ता–गठबन्धनमा रहेको माओवादी सरकारको नेतृत्व पाउने भएको कारणले मात्र काङ्ग्रेससँग नजिकिएको थिएन, एमालेसँगको साझेदारी सकसपूर्ण र लाभहीन बनेको तथा पार्टी एकीरकण नहुने अवस्थामा एमालेसँगको सहयात्रा आत्माघाती हुने ठहर भएकोले पनि माओवादी काङ्ग्रेसपट्टि…