पश्चिमाहरूमा ब्यग्रता बढेको महसूस गर्न सकिन्छ । त्यसैले पश्चिमाहरू भारतको आम निर्वाचनभन्दा अघि नै नेपालमा धर्मनिरपेक्षताका पक्षधरहरूबीचको मोर्चाबन्दी गराउन अग्रसर भएका हुन् । नयाँ सत्ता गठबन्धनमा केपी ओलीका दुई स्याटलाइट पार्टीहरूमध्ये एउटालाई भब्य स्वागत र अर्कोलाई निषेध गर्नुको अर्थ खोजियो भने कम्युनिष्ट वामपन्थीको आवरणमा कसले के खोजिरहेको हो भन्ने छर्लङ्गै बुझ्न सकिन्छ । ✍ देवप्रकाश…