सम्बन्धविच्छेदमा पुरुष सक्रियता !

– बबिता बस्नेत मुलुकी देवानी संहिता कानुनले पुरुषलाई पनि सम्बन्धविच्छेदको अधिकार दिएपछि अहिले सम्बन्धविच्छेदका लागि पहल गर्ने पुरुषको सङ्ख्या सोचेभन्दा बढी पाइएको छ । स्थानीय निकायदेखि सुरक्षा निकायका लैङ्गिक शाखाहरू हुँदै अदालतसम्म पुरुषले पत्नीसँग सम्बन्धविच्छेदका लागि निवेदन हाल्ने क्रम बढिरहेको छ । यसअघि महिलाले चाहेमा मात्र सम्बन्धविच्छेद गर्न सक्ने प्रावधान थियो । अहिले कानुन लागू…