मातृभाषा, शिक्षा र मधेश

अहिले मधेशमा शिक्षास्तरअन्य प्रदेशको तुलनामा खस्किँदो अवस्थामा छ । त्यसको प्रमुख कारण मातृभाषामा पढाइ नहुनु हो । कमसेकम एउटा विषयमात्र पनि मातृभाषामा पढाइ भयो भने आउने दिनमा विद्यार्थीमा पढाइप्रति रुचि जाग्दछ । जबकि घरमा सिकेको एउटा भाषा र स्कूल जाँदा अर्को भाषामा पढाइ हुँदा विद्यार्थीलाई पहाड बोकेझैँ अनुभूति हुन्छ । ✍ राम एकवाल यादव भनिन्छ,…