बहुदलीय व्यवस्था निर्दलीय निर्वाचन !

यदाकदा हाम्रो स्थिति हेर्दा प्रचुर मात्रामा खनिज पदार्थ भएका केही गरिब अफ्रिकी देशहरूको सम्झना आउँछ जहाँ नेताहरू सत्तामा पुग्न जेसुकै पनि गर्छन् र राजनीतिलाई देश लुट्ने एउटा सशक्त औजार बनाएका छन् । नेपाल कति टाढा होला ती कहालीलाग्दो भ्रष्टाचार र उदेकलाग्दो गरिबी रहेको अफ्रिकी देशहरूको स्थितिबाट ? डा. तिलक रावल मुलुकको अर्थ व्यवस्था राम्रो नरहेको…