अनगिन्ती सवाल अरसल्ल ! यस्तै हो त लोकतान्त्रिक गणतन्त्र ?

नेपाली जनताले मुद्दा हालेर सर्वोच्च अदालतको परमादेशमा सरकार बनाउन म्याण्डेट दिएका थिए र ? होइन भने, यी पार्टीहरूलाई जनताको मत किन चाहिएको हो अब फेरि ? जनताको मतको घोर दुरुपयोग गर्नेहरूलाई नै किन घरी-घरी गरिरहनु मतदान आम नेपालीले ? अनाम नेपाली चुनावको संघारमा आएर गरिने कुनै पनि सहयोगात्मक सम्बोधन वा आश्वासनले आम जनता प्रभावित हुन…