अबको चुनाव : परिवर्तनको खोजी

राजबाबु शंकर आजको ३२औँ दिनमा हुने संसदीय तथा प्रदेशसभा चुनावको चटारो शुरु भइसकेको छ । काङ्ग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलहरू चुनावी तयारीमा लागेका छन् । आनकातान फरक के छ भने २०७४ सालको चुनावमा एमालेसँग टाँसिएको माओवादी केन्द्र यसपालि काङ्ग्रेससँग गठबन्धनका नाममा सरकारदेखि चुनावी गठबन्धनसम्म साथ छ । काङ्ग्रेस, माके, एस, जसपा लगायत सत्तापक्षीय गठबन्धनसँग चुनावी…