धर्म : आशङ्का र सवाल

'मलाई मरेपछि स्वर्गमा गएर धेरै महिलासँग सहवास गर्नु छैन या स्वर्गमा बसेर लामो समय सहवासरत हुने इच्छा छैन भने मजस्ता पुरुषको लागि स्वर्गमा स्थान छ कि छैन ? मलाई स्वर्गमा पतिले सयौँ महिलासँग यौनसम्बन्ध राखेको हेरेर समयको प्रतीक्षा गरी बस्नु छैन भने मलाई स्वर्गमा स्थान छ कि छैन ?' दामोदर पौडेल मुलभुत रूपमा धर्मका दुई…