आर्थिक मन्दी : वित्तीय अराजकहरू बेलगाम !

अर्थतन्त्र चलायमान छैन । सरकार आफैं पूँजीगत खर्च गर्न असमर्थ छ । बरु देशको ढुकुटीमा रहेको रकम कोतर्न शहीद वा युद्ध लडाकुलाई धमाधम रकम बाँड्न उद्यत् छ । जबकि हालसम्म नेपालको आन्तरिक र बाह्य गरी सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब रुपैयाँ पुगिसकेको छ ! ✍ राजबाबु शंकर लगभग वर्ष दिनयता ऋण लिने, तर नतिर्ने…