निर्वाचन परिणामले सङ्केत गरेका केही सम्भावना

सम्पुर्णरूपमा इण्डो-अमेरिकी पोल्टामा परिसकेको नेपालको भविष्य अब उनीहरूकै हातमा छ । राष्ट्रवादी तथा कम्युनिष्ट शक्तिविहीन दक्षिण कोरिया मोडेलमा नेपालको पनि आर्थिक विकास भयो भने खुशी नै मान्नुपर्ला । तर दक्षिण कोरियाकै मोडलमा सांस्कृतिक स्खलन भइ धर्मान्तरण मात्र भइरह्यो भने चाहिँ अवस्था दु:खद होला । उज्वल उत्सर्ग नेपालमा हालै सम्पन्न निर्वाचनको सबैजसो नतिजा आइसकेको छ ।…