सुशासनमा सघाउँदै पत्रकारिता

सरकारले के गरिरहेको छ भन्ने सन्देश जनतालाई दिने तागत मिडियाले राख्छ । भ्रष्टाचारमाथि प्रकाश पार्दै जनता तथा सरकारलाई त्यसबारेमा सचेत बनाउँछ र गलत हुँदै गरेका गतिविधिका बारेमा पनि जानकारी गराउँछ । यी तीन वटा महत्वपूर्ण कार्य गर्नसक्ने भएकाले नै पत्रकारिताको चौथो अङ्गका रुपमा स्वीकार्यता बढ्दै गएको हो । ✍ विपुल पोखरेल निकै सकसपूर्ण तरिकाबाट वर्तमान…