नयाँ पार्टीहरूको भूमिका र राजसंस्था पुनर्बहालीको सम्भावना

निरपेक्ष रूपमा हेर्दा राजसंस्थालाई देशको आवश्यकता भन्न नसकिएला, तर वर्तमान अवस्था र राजनैतिक ब्यवहारबाट मुक्ति र जनताको हितको लागि राजसंस्थाले राम्रो परिणति दिन सक्ने प्रष्ट अवस्था देखिएमा बेलायत, जापान आदि देशको आधारमा देशहितमा राजतन्त्र पनि उपयुक्त मान्न सकिन्छ ! ✍ दामोदर पौडेल लोकतन्त्र र त्यसपछि गणतन्त्र अझै उन्नत राजनैतिक प्रणाली हो भन्नेमा सैद्धान्तिकरूपमा दुई मत…