काङ्ग्रेसले गरेको संसद्-अवरोध र गृहमा गाडिएको आँखा

नेकांका सभापति देउवा र महामन्त्री गगन थापा लगायतको अमेरिकी संलग्नताको विषयलाई लिएर धेरै चर्चा हुनेगरेको थियो । पछिल्लो समयमा सो संलग्नतालाई दुरुपयोग गरिएको र काठमाडौंस्थित अमेरिकी दूतावासलाई समेत गुमराहमा राखेर नक्कली भुटानी शरणार्थी प्रकरणका कामहरू भएका टीकाटिप्पणी पनि भए । जसको भित्री रहस्यका बारेमा खुलिसकेको छैन । ✍ डा. केशव देवकोटा प्रधानमन्त्री पुष्पकमल दाहालले गत…