नेपाली कम्युनिष्टहरूमा देखिएको विचलन

गत वैशाखदेखि नै भारतनिकट मानिएकाहरू पार्टी/शक्तिले आफ्नो छुट्टै अस्तित्व देखाउन खोजेको धेरैले महसूस गरेका थिए । उपरोक्त दुईथरी गठबन्धन/उपगठबन्धन माओवादी केन्द्रले सत्तामा टिक्नका लागि प्रयोग गर्दै आएको स्पष्ट छ । ०४६ सालबाट शुरु भएको नेपाललाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा अस्तब्यस्त बनाउने र कम्युनिष्टहरूलाई सिध्याउने अभियान ०५२ र ०६३ हुँदै क्रमशः उत्कर्षमा पुग्दै गरेको छ…