गुर्खा कपः नेपाली पर्वको रूपमा स्थापित

यूकेमा अनुमान गरिएअनुसार एक लाखभन्दा केही बढी नेपालीहरु बसोबास गर्दछन् । जुगौंबाट यहाँ जमेर व्यापार व्यवसाय गर्नेहरु, विभिन्न रोजगारी गर्नेहरुलगायत पढ्नेहरु यसरी यूकेमा बसोबास गरे तापनि एकै ठाउँमा नबस्ने तथ्याङ्कलाई आधार मान्दा नेपालीहरुको जमघट हुने स्थान, वा दिन हुनु अत्यन्तै जरुरी थियो । हुन त यहाँ विभिन्न जातिका नेपाली समुदायहरुका आआफ्नै जातीय चाडपर्वहरु छन् र…