फेरि भुइँचालो ! :: बबिता बस्नेत ::

प्राय: मानिसको जीवनमा सानोतिनो भुइँचालो गइनै रहेको हुन्छ । मात्रा तल–माथि होला, तर कहिले के कहिले के, देखिने रूप एउटा भए पनि मानिसका भोगाइ जीवनमा फरक भइरहेका हुन्छन् । कहिलेकाहीँ जीवनमा एकपल्ट गएको भूकम्परूपी दुर्घटनाका परकम्पहरूले जीन्दगीभर लेखेटिरहन्छन् । पृथ्वीमा जाने भूकम्प भने जीवनमा जाने भूकम्पभन्दा फरक हुन्छ भन्ने ठानिएको थियो, ठानिन्छ । तर, हाम्रो…