कन्जर्भेटिभको नेतृत्व पक्का

विश्वमा अमेरिकाको वर्चश्व रहेको अवस्थामा एक जमानाको शक्तिशाली देश बेलायतको राष्ट्रिय इलेक्सन विश्वको नजरमा केही छायाँमा परेको छ । अमेरिकी भूतपूर्व राष्ट्रपति जर्ज बुशको साथमा एक वफादार कुकुरको हैसियत राखेर 'वार अन टेरर'मा लागेको भन्दै पूर्व प्रधानमन्त्री टोनी ब्लेयरको आलोचना गर्ने गरिएको ब्रिटेनमा उनकै पूर्व अर्थमन्त्री गोर्डन ब्राउनलाई भने विपक्षीलगायत यूकेमा ओवामाको नक्कल पनि खराव…