‘सहमतिको राष्ट्रपति’ खोज्दा निम्तिएको सङ्कट !

राष्ट्रपतिको विषयलाई हतियार बनाएर एकले अर्कोलाई छिर्केदाउमा पारी ढाल्ने जुन प्रपञ्च पन्पिएको छ, यसले अन्ततः सबैलाई सिध्याउन सक्छ । ‘भावी राष्ट्रपतिको को ?’ भन्ने सवालले यतिबेला उच्च राजनीतिक तहलाई मात्र सकसमा पारेको नभइ जनस्तरमा समेत जिज्ञासापूर्ण तरङ्ग पैदा गरिरहेको छ । ‘आलङ्कारिक’ ओहदा मानिएको संवैधानिक राष्ट्रपतिलाई प्रमुख दलहरूका क्रियाकलापले ‘पावर सेन्टर’को रूपमा स्थापित गरिदिँदा यस…