‘आए आँप गए झटारो’

नाकाबन्दीपछि उकासिएको महँगी नियन्त्रण होला कि भन्ने आस गर्दागर्दै झनै महँगी थप्ने बजेट प्रस्तुत गरेर ओली सरकार मुलुक र जनतामाथि अट्टहास गरिरहेछ भनियो भने अतिशयोक्ति सायदै ठहरिएला । सस्तो लोकप्रियताको खोजीमा चञ्चल देखिँदै आएका प्रम ओलीले सरकारी बजेटमार्फत वृद्धभत्ता सतप्रतिशत बढाउने, पच्चीस प्रतिशतले कर्मचारीको तलब वृद्धि गर्ने, सांसद्ले आफ्नो निर्वाचन क्षेत्रमा साढे तीन करोड रुपैयाँ…