२३औँ वर्ष प्रवेशको खुड्किलोमा

सत्य, तथ्य, निष्पक्ष समाचार सम्प्रेषणको प्रतिबद्धताका साथ २०५२ असार ७ गतेदेखि प्रकाशनमा आएको घटना र विचार साप्ताहिक प्रकाशन आरम्भको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ । देशमा प्रजातन्त्रको पुनरोदय भई प्रजातान्त्रिक परिपाटी संस्थागत हुने बाटोमा लागेको ठानिएको उक्त समय यथार्थमा सहज, सरल थिएन । बहुदलीय प्रजातान्त्रिक पद्धति विकृतिको पथतर्फ उन्मुख बनेको टीका–टिप्पणी…